बिहीवार १७औँ डी सिने अवार्डः ज्ञानेन्द्र र निरुतालाई सम्मान, सचितलाई पत्रकारिता पुरस्कार

June 3, 2026 at 11:45 AM

काठमाडौं– छायाँछवि क्रियशनले आयोजना गर्ने १७औँ संस्करणको ‘डी सिने अवार्ड’ भोलि जेठ २१ गते काठमाडौंमा आयोजना गर्दैछ । यो नेपाली फिल्मको प्रवर्धन तथा फिल्मकर्मीहरूको सम्मानका लागि स्थापित प्रतिष्ठित अवार्ड कार्यक्रममध्ये एक हो । नेपाली फिल्म क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा योगदान पुर्याउने कलाकार, प्राविधिक, स्रष्टा तथा फिल्मकर्मीहरूलाई सम्मानित गर्दै आएको यस अवार्डले फिल्म उद्योगलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । डी सिने अवार्ड आयोजक समितिको निर्णयअनुसार यस वर्ष पनि नेपाली फिल्म क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने भएको छ । साथै, वर्ष २०८१ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...