आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘रीत’का निर्देशक लिङ्देन सर्वोत्कृष्ट

June 3, 2026 at 10:19 PM
1 min read

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासंघद्वारा चलचित्र विकास बोर्डमा आयोजित छैटौं ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०८३’ मा निर्देशक दिनेश लिङ्देन सर्वोत्कृष्ट निर्देशक घोषित हुनुभएको छ । लिम्बु भाषाको चलचित्र ‘रीत’ निर्देशन गर्नुभएका लिङ्देनले महोत्सवको ‘सर्वोत्कृष्ट निर्देशक’ अवार्ड प्राप्त गर्नुभएको हो । उक्त चलचित्रले ‘पब्लिक च्वाइस अवार्ड’ समेत जित्न सफल भएको थियो । जेठ १७

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...