कर्मचारी महासंघले लगाएको प्रतिबन्धमा रणवीर सिंहलाई मिल्यो राहत

June 4, 2026 at 06:35 AM
1 min read

काठमाडौं ।  बलिउड अभिनेता रणवीर सिंह र फिल्म क्षेत्रका प्राविधिकहरूको छाता संगठन फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) बीच चल्दै आएको विवाद तत्कालका लागि साम्य भएको छ । एफडब्लूआईसीईले अभिनेता रणवीर विरुद्ध जारी गरेको ‘नन-कोअपरेशन’ अर्थात् असहयोगको निर्देशिका तत्काल फिर्ता लिने घोषणा गरेको छ । बुधवार आयोजित एक पत्रकार सम्मेलनमा एफडब्लूआईसीईले इन्डियन मोशन पिक्चर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...