बक्सअफिस : ‘लालीबजार’को दबदबा, नयाँ चलचित्रको व्यापार सुस्त

June 8, 2026 at 10:24 PM

काठमाडौं । नेपाली चलचित्र बजारमा प्रदर्शनरत चलचित्रहरूमध्ये ‘लालीबजार’ले सर्वाधिक व्यापार गर्दै अग्रस्थान कायम राखेको छ । चलचित्र विकास बोर्डले आइतबारसम्म सार्वजनिक गरेको पछिल्लो बक्सअफिस विवरण अनुसार ‘लालीबजार’ले नेपाली बक्सअफिसमा आठ करोड ७८ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै यस वर्षका सफल चलचित्रमध्ये आफूलाई स्थापित गरेको छ । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको निर्देशक यम थापाको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...