मदन नेपालीः रातभर फिल्म हेर्ने बालकदेखि सफल भिजुअल एडिटरसम्मको यात्रा !

June 12, 2026 at 12:38 PM

काठमाडौं– कर्णालीका विकट पहाडहरूमा जन्मिएका धेरै सपनाहरू अभाव, अवसरको कमी र परिस्थितिको भारी बोकेर हराउने गर्छन् । यद्यपि, केही सपनाहरू यस्ता पनि हुन्छन्, जसले संघर्षलाई नै आफ्नो शक्ति बनाउँछन् । यस्तै एउटा नाम हो– मदन नेपाली । २०५८ जेठ १० गते जुम्लाको साविक देपालगाउँ गाविस (हाल–५) मा आमा पदम शिला नेपाली तथा बुबा पदमलाल नेपालीको जेठो सन्तानका रूपमा जन्मिएका मदनको बाल्यकाल कर्णालीको सुन्दर प्रकृतिसँगै बित्यो । आर्थिक रूपमा सम्पन्न परिवार नभए पनि परिवारको माया र साथले उनलाई कहिल्यै अभावको अनुभूति हुन दिएन । सानैदेखि उनको संसार अरू बालबालिकाको भन्दा फरक थियो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...