रुखान’को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित

February 21, 2024 at 05:29 AM

काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रुखान’को लागि अभिनेत्री फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नीति शाहले काम गर्ने पक्का भएको हो । निर्माणपक्ष र नीतिबिच कागजी सम्झौता भएको छ । ४ वटा भाषामा निर्माण हुन लागेको यो फिल्मलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताइन् । यो फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...