काठमाडौं- फिल्म ‘रोल नं १’ ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । फिल्म हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’ को तारिफ गरेका छन् । विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’ लाई मिलेको निर्माता विनोद पौडेलले बताए । फिल्मले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ । फिल्मलाई दर्शकले मन पराएकाले वर्ड अफ माउथ पनि राम्रो रहेको उनको भनाइ छ । पछिल्लो समय यो फिल्म स्कुलले पूरै शो नै बुकिङ गरेर हेरिरहेका छन् । स्कुलले शो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...