काठमाडौं- नेपाली फिल्म ‘चपली हाइट’ बाट एकाएक चर्चाको शिखरमा पुगेकी अभिनेत्री विनिता बराललाई दर्शकले आज पनि ‘चपली गर्ल’ को रूपमा सम्झिने गर्छन् । करियरको उत्कर्षमा रहेका बेला उनी अमेरिका उडेपछि धेरैले सोचेका थिए– ‘अब विनिता बराल फिल्ममा फर्किन्नन् । कतिपयले त उनी हराइसकेको टिप्पणीसमेत गरे ।’ करियरको उकालो लागिरहेको समयमा सन् २०१५ मा उनी अमेरिका उडिन् । त्यसपछि भने नेपाली फिल्मबाट उनी लगभग हराएकी जस्तै भइन् । समय बित्दै गयो, नेपाली फिल्ममा नयाँ पुस्ताका कलाकारहरू आए, उद्योग परिवर्तन भयो । तर दर्शकको एउटा प्रश्न भने उस्तै रहिरह्यो– ‘विनिता बराल कहाँ हराइन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...