प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’ को विदेशी बजारमा बढ्दो माग, अष्ट्रेलिया-न्युजिल्यान्ड अधिकार पनि बिक्री

June 15, 2026 at 10:00 AM
1 min read

काठमाडौं-  निर्देशक तथा कथाकार माओत्से गुरुङ को नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली फिल्मको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ ले पनि लगातार अन्तर्राष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवद्र्धनलाई तीव्र बनाएको हो । निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शन मिति सार्वजनिक हुनुअघि नै बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका छन् । बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको हो । त्यसको निरन्तरतास्वरूप अहिले फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । दि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...