चर्चित ‘पोर्न स्टार’ क्यागनी लिन कार्टरले गरिन् आत्महत्या

February 21, 2024 at 04:59 AM

चर्चित ‘पोर्न स्टार’ क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन्। पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन्। क्यागनी लिन कार्टरका साथीहरूका अनुसार उनले क्याग्नीको पर्मा, ओएचमा रहेको उनको निवासमा आत्महत्या गरेकी हुन्। उनका साथीहरूले यो खबरको पुष्टि गर्दै एक पोस्ट गरेका छन्। जसमा, उनीहरूले वयस्क चलचित्र स्टारको मृत्युको बारेमा जानकारी दिएका छन्।यो खबरले फ्यानहरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...