‘रोल नं. १’ले कमाइमा उछिन्यो ‘मितज्यू’लाई, बन्यो वर्षको तेस्रो धेरै कमाउने नेपाली चलचित्र

June 15, 2026 at 05:20 PM

काठमाडौं । चलचित्र ‘रोल नं. १’ ले घरेलु बक्सअफिसमा १ करोड ३५ लाख १५ हजार ९९३ रूपैयाँ ग्रस कमाइ गरेको छ । जेठ १५ गते रिलिज जोन योञ्जन निर्देशित यो चलचित्रले ३१ गतेसम्ममा उक्त कमाइ गरेको हो । योसँगै ‘रोल नं. १’ यस वर्षको अहिलेसम्मको तेस्रो धेरै कमाउने नेपाली चलचित्र बनेको छ । यसले जेठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...