काठमाडौं– सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली फिल्म ‘रुखान’ को मुख्य भूमिकामा अभिनेत्री नीति शाहले अभिनय गर्ने पक्का भएको छ । निर्माण पक्ष तथा अभिनेत्री शाहबीच कागजी सम्झौता भएको छ । चार वटा भाषामा निर्माण हुन लागेको यो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको नीतिले बताइन् । यो फिल्ममा नीति एक विद्रोही महिलाको भूमिकामा देखिनेछिन् । नीतिका लागि यो फिल्म विशेष हुने देखिएको छ । फिल्मको केन्द्रिय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्नेछ । यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...