काठमाडौं– लोकप्रिय गायक तथा निर्माता रामकृष्ण ढकाल यतिबेला आफ्नो निर्माणमा बनेको पहिलो नेपाली फिल्म ‘मालती मंगले’ को अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानका लागि अमेरिकाको भ्रमणमा छन् । नेपालमा दर्शकले अत्यन्त मन पराएको यो फिल्मको विशेष प्रदर्शन (स्पेशल स्क्रिनिङ), दर्शकसँग प्रत्यक्ष भेटघाट ९मीट एण्ड ग्रीट० तथा सांगीतिक प्रस्तुति मार्फत नेपाली समुदायसम्म फिल्म पुर्याउने उद्देश्यले उनी अमेरिका पुगेका हुन् । ढकालले अमेरिकामा आफ्नो कार्यक्रम श्रृंखलाको सुरुआत गत जुन ५ मा बोस्टनबाट गरेका थिए । बोस्टनमा आयोजित विशेष कार्यक्रम नेपाली समुदायको उल्लेखनीय सहभागिताबीच सम्पन्न भएको थियो । कार्यक्रममा ‘मालती मंगले’ को प्रदर्शनसँगै दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...