‘माया भनेकै यस्तो होला’ मार्फत ६ वर्षपछि पर्दामा फर्किँदै नायक दिल श्रेष्ठ

June 19, 2026 at 01:47 PM
1 min read

काठमाडौं – आठ वर्षको लामो अन्तरालपछि अभिनेत्री रेखा थापाले निर्देशनमा कमब्याक गरेको बहुप्रतीक्षित चलचित्र ‘माया भनेकै यस्तो होला’ यतिबेला पोस्ट-प्रोडक्सनको चरणमा छ। यसै चलचित्रमार्फत नायक दिल श्रेष्ठ पनि करिब छ वर्षपछि ठूलो पर्दामा मुख्य अभिनेताको रूपमा फर्किँदैछन्। मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...