काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताएका छन् । चलचित्र समीक्षक समाजद्वारा आयोजित चलचित्र समीक्षा पुरस्कार २०८१/२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको उल्लेख गरे । उनले पछिल्लो समय नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको भन्दै गुणस्तरीय चलचित्रहरू राम्रो व्यापार गर्न सफल भएको बताए । ‘राम्रा फिल्महरू मज्जाले चलेका छन् । राम्रो नभए चल्दैन,’ उनले भने । यद्यपि, केही राम्रो चलचित्रहरू पनि विभिन्न कारणले अपेक्षाकृत सफल हुन नसकेको उनको भनाइ थियो । श्रेष्ठले चलचित्रको व्यापारिक सफलतालाई मात्र यसको गुणस्तरसँग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...