‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक: रहस्यमय मुख्य पात्र ‘बा’ को भूमिकामा दिव्य देव

June 21, 2026 at 06:08 AM

काठमाडौं – लामो समयदेखि दर्शकमाझ कौतूहलको विषय बनेको चलचित्र ‘बाः एक योद्धा’ को पहिलो आधिकारिक पोस्टर आइतबार निर्माण पक्षले सार्वजनिक गरेको छ। यसअघि चलचित्रको सम्पूर्ण कथा बोक्ने मुख्य पात्र अर्थात् ‘बा’ को हुन् भन्ने विषयलाई पूर्ण रूपमा रहस्यमा राखिएको थियो। तर, सार्वजनिक पोस्टरले उक्त सस्पेन्सलाई तोड्दै स्थापित अभिनेता दिव्य देव नै चलचित्रको केन्द्रीय पात्र ‘बा’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...