पैसाको चक्करमा घुमेको ‘महाजात्रा’ टिजर

February 21, 2024 at 06:54 AM

जात्रा र जात्रै जात्रा पछि यस फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । अघिल्ला चलचित्र जस्तै यसको कथा पनि पैसा र यसले उत्पन्न गराउने परिस्थितिलाई समावेश गरिएको छ। एक गाडी पैसा लुकाउन चलचित्रका तीन पात्रले गरेको संघर्ष र उत्पन्न परिस्थितिको वरिपरि चलचित्रको टिजर घुमेको छ। यी तीन पात्रको भूमिकामा विपिन कार्की, रविन्द्र सिंह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...