को हुन् ‘माया भनेकै यस्तो होला’का अभिनेता दिल श्रेष्ठ ?

June 22, 2026 at 05:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘माया भनेकै यस्तो होला’मा कलाकारको बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक सिनेमामा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसहित सिनेमामा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...