मदनकृष्ण श्रेष्ठको बायोपिक बन्दैः महेश त्रिपाठी शीर्ष भूमिकामा, श्रीमती यशोदाको भूमिकामा केकी

June 22, 2026 at 05:42 AM
1 min read

काठमाडौं – नेपाली कला जगत्‌का जीवित इतिहास, वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथा अब पर्दामा चलचित्रका रूपमा जीवन्त हुने भएको छ। यो प्रतीक्षित बायोपिक चलचित्रमा मदनकृष्ण श्रेष्ठको युवावस्था र उनको ओजपूर्ण कलात्मक यात्रालाई न्याय दिन ‘हल्कारा’, ‘परान’, ‘लाज शरणम्’ फेम्ड सशक्त अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा देखिनेछन् भने मदनकृष्णको जीवनको सुख-दुःखमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...