सलोन र करिश्माको पहिलो सन्तान मे महिनामा

November 29, 2023 at 06:02 AM
1 min read

अभिनेता सलोन बस्नेत र एयरहोस्टेज करिश्मा केसी आमा-बुवा बन्ने भएका छन्। उनीहरुले आफ्नो समाजिक संजाल मार्फत प्रेग्नेन्सी घोषणा गरेका हुन्। उनीहरु अभिभावक हुन लागेको खुशी साट्ने केक काटेर एक अर्कालाई खुवाएका छन्। २०२४ को मेमा उनीहरुले पहिलो सन्तानलाई जन्म दिने तयारीमा लागेका हुन। केकमा ‘२०२४ को मेमा आउँदै’ लेखिएको छ। लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...