बक्स अफिसमा ‘रोल नं. १’ को फड्को, डेढ करोड माथिको कमाइ गर्दै बन्यो वर्षकै तेस्रो सफल चलचित्र

June 22, 2026 at 07:22 AM

काठमाडौं । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोल नं. १’ को कमाइ डेढ करोड माथि पुगेको छ । यस चलचित्रले रिलिजको चौथो हप्तासम्म आइपुग्दा डेढ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार, गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...