मिलन चाम्सको चौथो बायोपिक : मदनकृष्णको जीवन अब ठूलो पर्दामा

June 22, 2026 at 10:38 PM

काठमाडौं । नेपाली कला, साहित्य, हास्यव्यंग्य र सामाजिक चेतनाको क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि विशिष्ट योगदान दिँदै आउनुभएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन अब ठूलो पर्दामा उतारिने भएको छ । उहाँको जीवनसंघर्ष, कला यात्रा, पारिवारिक उतारचढाव र सामाजिक योगदानलाई केन्द्रमा राखेर ‘मदनकृष्ण’ नामक बायोपिक चलचित्र निर्माण हुने भएको हो । नेपाली कला र संस्कृतिको इतिहाससँग

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...