काठमाडौं- फिल्म ‘महाराजधिराज’ मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । फिल्म छायांकनको मध्यतिर उनी यो फिल्ममा अनुबन्ध भएकी हुन् । सोमवार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो फिल्ममा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,’ ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भने, ‘उहाँको प्रवेशले हाम्रो टिम थप सशक्त बनेको छ ।’ अहिले काठमाडौंका विभिन्न ठाउँमा यो चलचित्रको छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट प्रारम्भ भएको फिल्मको छायांकन अहिले काठमाडौंमा भइरहेको हो । भक्तपुरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...