बाबु-छोराले सक्काए ‘बाटुलो जुन’को सुटिङ, अनमोल अब ‘ए मेरो हजुर ५’ मा व्यस्त हुने

June 23, 2026 at 06:05 AM

काठमाडौं । नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जुन’को छायांकन सम्पन्न भएको छ । विभिन्न चरणमा छायांकन गरि अन्तिम तालिका पूरा गरेसँगै चलचित्रको ‘इन्ड क्ल्याप’ गरेको हो । चलचित्रको सोमबार वर्षाको दृश्य खिचिएसँगै निर्माण टोलीले उल्लेख गरेका छन् । ‘सनराइज पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...