‘महाराजधिराज’बाट फिल्ममा फर्किइन् पूजना प्रधान

June 23, 2026 at 07:49 AM
1 min read

काठमाडौँ- अभिनेत्री पूजना प्रधान फिल्म ‘महाराजधिराज’मा अनुबन्धित भएकी छन्। फिल्म छायांकनको मध्यतिर उनी फिल्ममा जोडिएकी हुन्। ‘महाराजधिराज’को ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो। अहिले फिल्मको काठमाडौँका विभिन्न ठाउँमा छायांकन भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको फिल्मको सुटिङ भक्तपुरमा पनि गरिएको थियो। फिल्मको ७० दिनको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...