‘महाराजधिराज’मा नायिका पूजना प्रधान

June 24, 2026 at 09:55 AM

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् । सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । “हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...