कान्सको ‘जुरी प्राइज’ विजेता ‘एलिफेन्ट्स इन द फग’ भदौ १९ गते रिलिज घोषणा

June 25, 2026 at 09:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को प्रदर्शन मिति घोषणा गरिएको छ । विश्व प्रतिष्ठित कान्स सिनेमा महोत्सवमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको ‘जुरी प्राइज’ जितेको सिनेमाको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माताले आगामी भदौ १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा परेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...