सर्लाही- चलचित्र विकास शुल्क संकलन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले सर्लाहीको लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अफिल्म गरेको छ । २०८३ असार ११ गते बिहीवार आयोजित तालिममा सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा र मकवानपुर जिल्लाका फिल्मघरका प्रतिनिधिहरू सहभागी थिए । बोर्डका अनुसार मधेस प्रदेश र बागमती प्रदेशअन्तर्गत हेटौँडा क्षेत्रसमेतका गरी २३ जना चलचित्रघर प्रतिनिधिहरूको सहभागिता रहेको थियो । तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान ऐन–कानुन, शुल्क कार्यान्वयनको अवस्था, नियमन प्रणाली तथा चलचित्र विकास शुल्क पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...