साउन २९ देखि प्रदर्शनमा आउने ‘लज्जावती’को पाँच पोस्टर सार्वजनिक

June 26, 2026 at 09:09 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रबार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूको फरक-फरक लुक्स प्रस्तुत गरिएको छ। जसले सिनेमाका मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...