काठमाडौं– बलिउडका फिल्ममा साउथ अर्थात दक्षिण भारतीय कलाकारहरुको अभिनय अनिवार्य झैँँ हुन थालेको छ भने बलिउडका कलाकार पनि साउथका फिल्ममा अभिनय गर्न मरिहत्ते गर्न थालेका छन् । पछिल्लो समयमा प्रदर्शन भएका बलिउडका अधिकांश फिल्ममा साउथकै प्रभाव परेको छ, चाहे त्यो फिल्मको मेकिङमा होस् अथवा कलाकारको गेटअपमा । यसैबीच, छ दिनअघि सार्वजनिक भएको नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ को ट्रेलर अहिले चर्चामा छ । हालसम्म यूट्युबमा सात लाख २० हजारभन्दा बढी पटक हेरिएको यो ट्रेलरमा फिल्मका अधिकांश कलाकारको अभिनय उत्कृष्ट देखिन्छ, तर चर्चा भने खलनायकको भूमिकामा प्रस्तुत भएका अभिनेता प्रमोद अग्रहरीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...