प्राइभेट मेसेजको बिषयमा गायक सुजन चापागाईंको प्रष्टोक्तीः केही साथीलाई मेसेज गरेको स्विकार तर, बजारको हल्लामा सोसल मिडिया ह्यान्डलर माथी शंका, कानुनी उपचारमा जाने 

June 27, 2026 at 01:58 PM

काठमाडौं – लोकप्रिय गायक तथा संगीतकार सुजन चापागाईँले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो प्राइभेट मेसेज बाहिरिएको विषयलाई लिएर स्पष्टीकरण दिँदै अन्तरहृदयदेखि माफी मागेका छन्। केही दिनयता सामाजिक सञ्जालमा उनीसँग सम्बन्धित मेसेजका स्क्रिनसटहरू सार्वजनिक भएपछि सिर्जित विवाद र डिजिटल बहसको बीच उनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन्। आफ्नो गल्ती र वर्तमान परिस्थितिबारे स्पष्ट पार्दै गायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...