‘अक्षरा’को पहिलो लुक्स  सार्वजनिक

June 29, 2026 at 07:42 AM

आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स  सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ। पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...