‘स्वस्थानी भर्सेस ग्याङ’ बैशाख १ गतेबाट

February 21, 2024 at 09:18 AM

नेपालको चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले नयाँ वेब सिरिजको निर्माण गरेको छ। ‘स्वस्थानी भर्सेस ग्याङ’ शिर्षक राखिएको सिरिज बैशाख १ गतेबाट स्ट्रिमिङ हुनेछ। निर्माण टिमले विभिन्न पोष्टर सार्वजनिक गर्दै सिरिज बारे जानकारी दिएको छ । ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’ सफलताको साथ निर्माण गरेको प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’ सँगको सहकार्यमा यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...