हिन्दी चलचित्रमा प्रदिप खड्का, ‘ऐरी’ पहिलो लुक्समा शिकारी अवतार

November 29, 2023 at 05:05 AM

अभिनेता प्रदिप खड्का हिन्दी चलचित्रमा देखिने पक्का भएको छ। जीवन दाहालको निर्देशनमा तयार हुने चलचित्र ‘ऐरी’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको हो। मंगलबार मोसन पोस्टर र टिजरमार्फत् चलचित्रको औपचारिक घोषणा गरिएको हो। ‘प्रेमगीत ३’ को हिन्दी भर्सन स्वरांकन र रिलिजको समय देखि नै बलिउड यात्रा उनको हुने चर्चा सुरु भएको थियो। सार्वजनिक पोष्टरमा प्रदिप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...