महिला अधिकार र न्यायको प्रश्न उठाउँदै मण्डला थिएटरमा ‘श्श्श्श…इजलास जारी छ’ मञ्चन हुँदै

June 30, 2026 at 11:52 AM

काठमाडौं – थापागाउँस्थित मण्डला थिएटरमा आगामी असार १९ गतेदेखि नयाँ नाटक ‘श्श्श्श…इजलास जारी छ’ मञ्चन हुने भएको छ। भारतीय चर्चित नाटककार विजय तेंडुलकरद्वारा लिखित प्रसिद्ध नाटकलाई नेपाली परिवेशमा ढालेर प्रस्तुत गर्न लागिएको यस नाटकको निर्देशन गुन्जन दीक्षितले गरेकी हुन्। नाटकको भावानुवाद भने विजय विस्फोट (जे.बी. देउजा) ले गरेका हुन्। यो नाटक एउटा कोर्ट रुम ड्रामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...