‘खुस्मा’मा धिरजसँग जमेकी उपासनाको ‘जलाकी’मा सोनामसँग कस्तो होला केमेस्ट्री ?

June 30, 2026 at 01:01 PM

काठमाडौं । अघिल्लो चलचित्र ‘खुस्मा’मार्फत चर्चामा आएका निर्देशक अशोक थापा मगर यतिबेला आफ्नो दोस्रो प्रोजेक्ट ‘जलाकी’को तयारीमा छन् । ‘खुस्मा’मा धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले निकै रुचाए । तर, निर्देशक मगरको नयाँ चलचित्र ‘जलाकी’मा भने उपासनाको जोडी फेरिएको छ । यसपटक पर्दामा उपासनालाई सोनाम तोप्देनले साथ दिँदैछन् । निर्माण पक्षले आगामी मंसिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...