कंगाल करोडपति’ मा मुकुनको जोडी सलिना तामाङ

June 30, 2026 at 03:09 PM

अभिनेत्री सलिना तामाङ अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्नेछिन्। निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। ‘कंगाल करोडपति’ मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन्। फिल्ममा अनुबन्धित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...