‘रङ्गेली’को ट्रेलर रिलिज

February 21, 2024 at 09:57 AM

रंगखबर, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो । डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट ट्रेलर रिलिज गरिएको छ । ट्रेलरलाई ‘डर र शक्तिको खेल’को रूपमा प्रस्तुत गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू सबैलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...