काठमाडौं – रेडियो कान्तिपुरको आयोजनामा हुने प्रतिष्ठित ‘नेशनल म्युजिक अवार्ड’ को ८औँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजकले अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो। यो भव्य साङ्गीतिक कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न हुनेछ। यस पटकको अवार्ड कार्यक्रमलाई एक विशाल साङ्गीतिक महोत्सवको […]
असार २६ मा ‘नेशनल म्युजिक अवार्ड’को ८औँ संस्करण हुँदै, जोन राईदेखि दीपक बज्राचार्यसम्मको भव्य प्रस्तुति रहने
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...