काठमाडौं – टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त र उच्च माग भएका अभिनेता कार्कीको प्रवेशले यस चलचित्रको कलाकार लाइनअपलाई निकै बलियो बनाएको छ। यद्यपि, चलचित्रमा उनको भूमिका कस्तो रहनेछ भन्ने विषयमा निर्माण पक्षले हालसम्म कुनै […]
टंक बुढाथोकीको ‘मन विनाको धन २’मा अभिनेता विपिन कार्कीको प्रवेश
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...