काठमाडौं– आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘हली’ को निर्माण टिम व्यापाक प्रचार–प्रसारमा जुटेको छ । असार १५ गते रोपाईँ गर्दै प्रचार प्रसारमा होमिएको यो फिल्मका कलाकारहरु प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतका अहिले विभिन्न स्कूल तथा कलेजमा कलेजमा आफ्नो फिल्मको प्रचार गरिरहेका छन् । काठमाडौंका अधिकांश स्कुल तथा कलेजमा कलाकारहरु सहितको टिम पुगेका छन् । फिल्मको मूल विषयवस्तु नै किसानको कथामा आधारित भएकाले निर्माण टिमको प्रचार–प्रसार खटाईमा व्यापक बन्दै गएको हो ।जापुरा फिल्मस् प्रोडक्सन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...