को हुन् ‘गौँथली’का निर्देशक कपिल रिजाल ?

July 2, 2026 at 03:45 PM

यतिबेला चलचित्र ‘गौँथली’ चर्चाको केन्द्रमा छ । यसको विषयवस्तुले सुरुमा तानेका दर्शकलाई निर्माण टिमले गरेको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ । प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ । यसको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला र बेहुलीको भेषमा पुगेका थिए । किनकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...