पोष्टरमा प्रियंकाको ‘मास्टर्नी’: सामान्य र संयमित कि चलाख र रहस्यमय

July 3, 2026 at 05:52 AM

काठमाडौं– आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेत्री कार्की नै ।रहेकी छिन् । बाथटबमा शान्त रुपमा सुतेकी प्रियंकाको आँखा भने केहि भन्न खोजिरहेका छन् । बाहिरबाट शान्त देखिए पनि भित्र केहि गहिरो रहस्य रहेको पोष्टरले संकेत गर्छ । त्यस्तै, त्यहाँ अँध्यारो पानीमा रहेका सुनौला माछाहरुले शान्तिभित्र पनि असामान्य कुरा भइरहेको आभास दिन्छ । त्यस्तै, पानीमा सत्या लुकाउने वा अपराधको प्रमाण लुकाउने प्रतिकको रुपमा बुझ्न सकिन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...