‘मास्टर्नि’को फर्स्ट लुकमा प्रियंकाको रहस्यमयी अवतार, ९ भाषामा एकसाथ भदौ ५ मा रिलिज हुँदै

July 3, 2026 at 07:13 AM

काठमाडौं – आगामी भदौ ५ गतेदेखि ९ वटा विभिन्न भाषामा एकैसाथ विश्वभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नि’को आधिकारिक फर्स्ट लुक सार्वजनिक भएको छ। आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको यस प्रोजेक्टको शीर्ष भूमिकामा अभिनेत्री प्रियंका कार्की प्रस्तुत भएकी छन्। पोस्टरले चलचित्रप्रतिको चासो ह्वात्तै बढाएको छ। पोस्टरमा प्रियंकालाई पानी भरिएको बाथटबमा अत्यन्तै शान्त मुद्रामा सुतेको अवस्थामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...