‘रङ्गेली’को ट्रेलरमा शक्तिको खेल

February 21, 2024 at 11:16 AM
1 min read

काठमाडौँ- फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक भएको छ। यही फागुन २५ देखि प्रदर्शन हुने फिल्मको बुधबार ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा शक्तिको खेललाई प्रस्तुत गरिएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशकमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ। फिल्मका निर्मातामा संसार चौलागाईं र रमेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...