काठमाडौं- नेपाली फिल्म तथा मोडलिङ क्षेत्रका परिचित कलाकार, नेपाल चलचित्र कलाकार संघका सदस्य तथा अभिनेता एवं मोडल सुरज गराच (एसराज) लाई मातृशोक परेको छ । एसराजकी ममतामयी आमाको शनिवार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको छ । ललितपुरको हरिशिधिस्थित एक अस्पतालमा उपचाररत आमाको उपचारकै क्रममा निधन भएको हो । उनको निधनको खबर सार्वजनिक भएसँगै नेपाली फिल्म उद्योग, कलाकार, शुभेच्छुक तथा आफन्तजन शोकमा डुबेका छन् । परिवारका अनुसार उनी केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत थिईन् । उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो । उनको निधनले गराच परिवारलाई अपूरणीय क्षति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...