काठमाडौं- क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ । आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले खरिद गरेका हुन् । कोरियाका लागि यस फिल्मको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो । यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले पनि यो फिल्म हेर्न पाउने भएका छन् । यद्यपि, फिल्म कति रकममा बिक्री भयो भन्ने बारेमा निर्माण पक्षले केही खुलाएको छैन । प्रदर्शन मिति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...