काठमाडौं- मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ । पछिल्लो समय फिल्मको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले भने फिल्म पूर्वघोषित योजनाअनुसार नै तिहारमा रिलिज हुने स्पष्ट पारेको छ । फिल्मका निर्देशक आकाश बरालका अनुसार ‘जिरो डिग्री’ को रिलिज मिति कुनै आवेग वा प्रतिस्पर्धालाई आधार बनाएर तय गरिएको होइन। कथा, बजार, दर्शक, वितरण, प्रचार–प्रसार र समग्र निर्माण योजनाको गहन अध्ययनपछि नै तिहारलाई प्रदर्शनको उपयुक्त समयका रूपमा रोजिएको उनले बताए । ‘हामीले फिल्मको छायांकन सम्पन्न भएपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...