फिल्म ‘मास्टर्नी’ को पोस्टरमा प्रियंकाको बाथटप सयन

July 4, 2026 at 06:26 AM
1 min read

काठमाडौँ- आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रियंका बाथटबमा शान्त मुद्रामा सुतेकी देखिन्छिन्। बाहिरबाट उनी पूर्णतः संयमित र निश्चल देखिए पनि उनका आँखाले गहिरो रहस्य लुकाइरहेको आभास दिन्छन्। पोस्टरले सतहमा शान्त देखिने पात्रभित्र अनेकौं रहस्य र मनोवैज्ञानिक द्वन्द्व लुकेको संकेत गर्छ। बाथटब वरिपरि रहेको अँध्यारो पानीमा पौडिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...