‘दुई कदम’ को गीतमा बर्षा र इओनको पावरफुल डान्स

November 29, 2023 at 04:54 AM

अभिनेत्री बर्षा सिवाकोटीले नृत्य गरेको चलचित्र ‘दुई कदम’ को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘ए मेरा बाबै नि’ बोलको गीतमा बर्षा संग चलचित्रका मुख्य अभिनेता इओन लिम्बु फिचर रहेका छन्। क्लबमा खिचिएको चलचित्रको गीतको भिडियो आकर्षक बनेको आशिष अविरलको संगीत र निरुषा भट्टराईको शब्द रहेको गीतमा आशिष र निरुषाको स्वर रहेको छ। गीतको अडियो पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...